punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टाइनमा

Chaupati
safha napa

एजेन्सी
आफ्ना सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका छन् ।

राष्ट्रपति ट्रम्पले पत्नी मेलानिया र आफूले कोरोना परीक्षणका लागि स्वाब दिएको बताएका छन् । हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएपछि कोरोना परीक्षणको लागि स्वाब दिएर रिपोर्ट कुरिरहेको उनले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

पछिल्लो समय ट्रम्प राष्ट्रपति चुनावका लागि व्यस्त छन्। सीएनएनका अनुसार पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिको चुनावी बहस कार्यक्रममा हिँडेकी थिइन् ।


१६ असोज २०७७, शुक्रवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु