punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कोरोना संक्रमितको संख्या साढे ३ करोड, कतिले गुमाए ज्यान ?

Chaupati
safha napa

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साढे तीन करोड पुगेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या तेर्न करोड ४४ लाख पुगेको छ ।

संक्रमितमध्ये हाल्सम्म मृत्यु हुनेको संख्या १० लाख २७ हजार नाघेको छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा ७४ लाख ९४ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ मृतक संख्या २ लाख १२ हजार नाघेको छ ।

भारतमा ६३ लाख ९१ हजार संक्रमित संख्या पुगेको छ । भारतमा मृतक संख्या एक लाख नजिक पुगेको छ ।

ब्राजिलमा ४८ लाख कोरोना संक्रमित भइसकेका छन् । त्यहाँ एक लाख ४४ हजारको मृत्यु भइसकेको छ ।


१६ असोज २०७७, शुक्रवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु