punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Chaupati
safha napa

सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार ९ सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय २० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२९ भदौ २०७७, सोमवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु