punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप १०६९ जनामा कोरोना संक्रमण, काठमाडौं धेरै

Chaupati
safha napa

देशभर आज थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपाललमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । आज सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छन् ।


१६ भदौ २०७७, मंगलवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु