punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नौं डाँडा काटेर कहाँ जाँदैछिन् सुशीलकी मायालु ? (भिडियासहित)

Chaupati
safha napa

कलाकार सुशील कुँवर अभिनिय म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् । गोविन्द गिरी ‘प्रेरणा’को शब्दमा बनेको गीतमा नरहरीले आफै संगीत भरेका छन् ।

गीतमा मायालुलाई छोडेर प्रदेशिनुको कथा व्यथालाई समेटिएको छ । रागभिजन मल्टी मुभिजको व्यानरमा बनेको म्युजिक भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् ।

दयाशंकर चौधरीले छायांकन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका छन् । म्युजिक भिडियोमा कोरियोग्राफी कालभैरवले गरेको छ ।


१५ भदौ २०७७, सोमवार १८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु