punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाई काटेर खोलामा फालिरहेको अवस्थामा पक्राउ

Chaupati
safha napa

काठमाडौंको बुढानिलकण्ठमा गाई काटको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नम्बर–१३ चुनिखेलमा गाई काटेको आरोपमा प्रहरीले शंखुवासभा भोटखोलाका(३ का ३२ वर्षीय छेन्डुक भोटेलाई पक्राउ गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका–११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए।

महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


१० भदौ २०७७, बुधवार १९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु