कोरोनाबाट बच्न भारतमा नयाँ औषधि प्रयोगमा ल्याइयो, सरकारले दियो अनुमति

काठमाडौं, साउन २३ । कोरोना संक्रमणबाट बच्नका लागि भारतमा नयाँ औषधि प्रयोगमा ल्याइएको छ ।

आइवरमेक्टिन ट्याबलेट औषधीका रुपमा प्रयोग गर्न थालिएको छ । यसको प्रयोगका लागि भारत सरकारले अनुमति पनि दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव मोहन प्रसादले यसबारे गाइडलाइन्स र यो औषधी कसरी प्रयोग गर्ने भन्नेबारे मन्त्रालयको तर्फबाट गाइडलाइन्स सार्वजनिक गरेका छन् ।

कोरोना बाट बच्नका लागि यो औषधी राम्रो हुने भएकाले यसलाई राति खाना खाएपछि निश्चित खानु पर्ने भारतीय सरकारले जारी गरेको गाइडलाइन्समा उल्लेख गमात्रामारिएको छ ।


२३ साउन २०७७, शुक्रवार ०३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु