punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर,जेठ १४ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ । मंगलबार साँझ वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय रैकवार विचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ। राना नेपाली कांग्रेसवाट निर्वा्चित वडा अध्यक्ष थिए ।


१४ जेठ २०७७, बुधवार ०१:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु