punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

Chaupati
safha napa

काठमाडौँ ,जेठ १ । नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति निकालेको स्वास्थ्य मन्त्रालयले विहान ७:४५ बजे थप ५ जना थपिएको पुष्टि गरेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार धनुषा र महोत्तरीमा २/२ जना तथा सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको छ ।


१ जेठ २०७७, बिहीवार ०२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु