punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

Chaupati
safha napa

काठमाण्डौं, बैशाख ३१ । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।


३१ वैशाख २०७७, बुधवार १४:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु