punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चलचित्र ‘लाल पुर्जा’ युट्युब ट्रेन्डिङमा

Chaupati
safha napa

काठमाडौं,११माघ ।
नेपाली कथानक चलचित्र ‘लाल पुर्जा’ युट्युबमा ट्रेन्डिङमा ५ नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा युट्युबमा ट्रेन्डिङमा ५ नम्बरमा आइपुगेको हो । निगम श्रेष्ठको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान लगायत कलाकार मुख्य भूमिकामा छन् । 


११ माघ २०७६, शनिवार ०६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु