३२ असार २०८३, बिहीवार
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ ।
उनलाई संक्रमणको लक्षण भने देखिएको छैन । कोरोना देखिएपछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।
१५ भदौ २०७७, सोमवार १८:५९ बजे प्रकाशित
RAMA Bhattarai