punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओली कैलाली आउँदै, हाईड्रोपावरको उद्वघाटन गर्ने

Chaupati
safha napa

धनगढी।प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन् । साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए । सरकारी कार्यक्रम अनुसार ओली कैलाली आउन लागेको बताइएको छ ।

साउन १३ गते कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् । बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।


११ साउन २०८२, आइतवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु