कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटियो

धनगढी। कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटिएको छ।

गौरीगंगा नगरपालिका-मा रहेको खप्परे खोलामा आइतवार वेवारिसे अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर पहिचान भने खुल्न सकेको छैन।

 


५ फागुन २०८१, सोमवार १३:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु