punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री पत्नी शाक्य सहभागी

Chaupati
safha napa

अमेरिकी प्रथम महिला जिल बाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालकी प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य सहभागी भएकी छन् ।

संयुक्त राष्ट्र संघको ७९औं महासभाको दौरान अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिलद्वारा आजोजित स्वागत समारोहमा शाक्य पनि सहभागी भएकी हुन् । उक्त अवसरमा अन्य मुलुकका प्रथम महिला र प्रधानमन्त्रीका पत्नीहरुको सहभागिता पनि रहेको थियो ।


१० असोज २०८१, बिहीवार ०६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु