ताप्लेजुङमा गएराती भूकम्पको धक्का

ताप्लेजुङ । ताप्लेजुङमा गएराती भूकम्प गएको छ ।  जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । गएराति १२ बजेर ८ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।


३० भदौ २०८१, आइतवार ०६:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु