punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप

Chaupati
safha napa

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा ¥याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ ।

माइतीघरबाट सुरु भएको र्याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


२६ साउन २०८१, शनिवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु