punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कालिकोटमा जिप दुर्घटना हुँदा सात जना घाइते, अवस्था गम्भीर

Chaupati
safha napa

कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो ।

प्रहरीकाअनुसार उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

घाइतेको उद्धार कार्य जारी रहेको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।


१० जेठ २०८१, बिहीवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु