punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

Chaupati
safha napa

धनगढी । कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा कार्यरत भारतको लखिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको हो ।

विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लखिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१० जेठ २०८१, बिहीवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु