punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा लेखक मनोनीत

Chaupati
safha napa

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय सदस्य रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् ।

विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समितिमा यसअघि देउवाले ३७ सदस्यीय बनाएका थिए ।


१० जेठ २०८१, बिहीवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु