punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अजिङ्गरको बच्चाको उद्धार

Chaupati
safha napa

कैलालीमा अजिङ्गरको बच्चाको उद्धार गरिएको छ।

जिल्लाको गोदावरी नगरपालि –६ लालपुर क्षेत्रबाट अजिङ्गरको बच्चाको उद्धार गरिएको छ। करिब ५ किलोग्राम तौल र ३ मिटर लम्बाई भएको उक्त अजिंगरको बच्चालाई स्थानिय सिताराम अवस्थीले उद्धार गरेको बताए्।

उद्धार गरिएको अजिङ्गरको बच्चालाई सव डिभिजन वन कार्यालय अत्तरियालाई हस्तान्तरण गरिएको जनाएको छ।

 


७ भदौ २०८०, बिहीवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु