punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाका एक प्रधानाध्यापक सम्पर्क विहिन

Chaupati
safha napa

दार्चुलाका एक प्रधानाध्यापक सम्पर्क विहिन भएका छन्।

जिल्लाको सरस्वती आधारभूत विद्यालय लेकम—२ बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट सम्पर्क विहिन भएका हुन्। लेकम गाउँपालिका—२ सुँगरखालीका ५६ वर्षीय भट्ट विगत चारदिन बेपत्ता रहेको प्रहरीले जनाएको छ।

मंगलबार मध्यान्ह १२ बजेतिर नुहाउन भनी हिँडेका भट्ट उतैबाट हराएको पारिवारिक स्रोतले बताएको छ। प्रधानाध्यापक भट्टको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 


१ भदौ २०८०, शुक्रवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु