punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा एक वडा सदस्यमाथि सामूहिक कुटपिट

Chaupati
safha napa

डडेल्धुराका एक वडा सदस्यमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको आलिताल गाउँपालिका-८ का वडा सदस्य छबिलाल बोहरामाथि गएराति करिब ८ बजेतिर तीन जनाको समूहले कुटपिट गरेको बताइएको छ।

आलिताल-४ को जालटुडा सडकमा मोटरसाइकल बनाउनका लागि रोकिएका बेला स्थानीयहरुले आफूमाथि मदिरा पिएर कुटपिट गरेको वडा सदस्य बोहराले बताए। उनका अनुसार सोही राति उक्त समूहले बालकल्याण आधारभूत विद्यालयका शिक्षक कृष्ण बोहरामाथि पनि आक्रमणको प्रयास गरेका थिए।


१ भदौ २०८०, शुक्रवार १५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु