punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिनियाँ सेनाको टोली नेपालमा

Chaupati
safha napa

चिनियाँ सेनाको टोली नेपाली आइपुगेको छ।

बुधबार चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदे नेतृत्वको टोली काठमाडौं आइपुगेको हो।

बिहान नेपाल आइपुगेका चिनियाँ सेनाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यतालिका रहेछ।

उनीहरू आइतबार चीन फर्किनेछन्।


३१ साउन २०८०, बुधवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु