punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोल र डिजेलको मूल्यवृद्धि

Chaupati
safha napa

ट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु. १४ र पेट्रोल प्रतिलिटरमा रु. ५ ले बढाएर मूल्य समायोजन गरेको हो।

निगमकाअनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु. एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १६४.५ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ।


३१ साउन २०८०, बुधवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु