punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ बढ्यो

Chaupati
safha napa

बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ५ सय, तेजावी सुन एक लाख ८ हजार र चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ थियो।


१५ चैत २०७९, बुधवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु