punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा आधा जनसंख्याले खाए हात्तीपाइलेविरुद्धको औषधि

Chaupati
safha napa

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने ११ औं पटकको अभियान जारी छ ।

अभियान सञ्चालन भएको सातौं दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार साँतौ दिनसम्म ६ लाख ६० हजार ४७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् ।

जिल्लामा नौ लाख २६ हजार ८९० जनसङ्ख्या रहेकोमा हालसम्म ७१।२१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेको सो कार्यालयको भनाइ छ । कैलालीमा फागुन २४ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ ।


१९ फागुन २०७९, शुक्रवार ०७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु