punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने

Chaupati
safha napa

प्रतिनिधि सभाको बुधवारका लागि बोलाइएको बैठक स्थगित भएको छ। अर्को बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने छ भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पछि मात्रै बस्नेछ।

‘सभामुखज्यूले सभाको बैठक मिति २०७९ चैत ५ गते आइतवार १ वजेका बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।


१७ फागुन २०७९, बुधवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु