सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीले सात दलीय गठबन्धन हुँदा हुँदा आठ दलीय गठबन्धनका गएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आज राष्ट्रपतिको मनोनयन दर्ता हुँदै छ । प्रधानमन्त्रीले पुस १० को सहमति भङ्ग गरेर कांग्रेसलाई राष्ट्रपति दिन तयार भएपनि राप्रपा रुष्ट भएको थियो ।
१३ फागुन २०७९, शनिवार १०:१४ बजे प्रकाशित































