punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस चौतारी कैलालीद्वारा स्थापना दिवसको अवसरमा खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

Chaupati
safha napa

प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति कैलालीले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रित बालबालिकालाई सहयोग गरेको हो ।May be an image of food and indoor
आइतबार नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री९कापी, कलम० सहयोग स्वरूप प्रदान गरेको हो । प्रेस चौतारी कैलालीका इन्चार्ज सुशील ढुङ्गाना, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली र जिल्ला अध्यक्ष भानुभक्त आचार्यले संयुक्त रुपमा नयाँ जीवन मिसन नेपालकी इन्चार्ज प्रतीक्षा प्रधानलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
संस्थाका अध्यक्ष मनोज आचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

May be an image of 12 people and people standing


२२ माघ २०७९, आइतवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु