punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रास्वपाले संसद् बैठकमा सहभागिता नजनाउने

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आजको प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको छ। रास्वपाको आज केन्द्रीय कमिटी र संसदीय दलको बैठक भएकोले प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको हो।

रास्वपाको बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छभने प्रतिनिधिसभाको बैठक १ बजेदेखि संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।

रास्वपाले सरकारमा जाने वा नजाने, प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको भौतिक पूर्वाधार मन्त्रालय लिने वा नलिने विषयमा निर्णय हुनेछ।


२२ माघ २०७९, आइतवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु