punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ आज घट्यो, कतिमा झर्यो ?

Chaupati
safha napa

धनगढी, असार २२ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै ९० हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज स्थीर रहँदै प्रतितोलला ९ सय ४० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


२२ असार २०७७, सोमवार ०६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु