punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढिगंगा नदीमा डुबेर एक किशोर बेपत्ता

Chaupati
safha napa

बाजुरा, असार २२ । बाजुरामा बुढिगंगा नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । बुढिगंगा नगरपालिका वडा नं. २ का १५ वर्षीय प्रताप थापा नदीमा डुबेर बेपत्ता भएको प्रारम्भिक जानकारी पाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिङ ठगुन्नाले जानकारी दिए ।

बेपत्ता किशोरको खोजतलासका लागि प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।


२२ असार २०७७, सोमवार ०५:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु