punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढ्याे

Chaupati
safha napa

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख ५ सय रुपैयाँ तोकिएको छ ।

अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।


३ पुस २०७९, आइतवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु