punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्धारित समय भन्दा केही ढिलो धनगढी पुग्दै प्रधानमन्त्री देउवा

Chaupati
safha napa
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा केही बेरमा धनगढी पुग्दै छन् । प्रधानमन्त्री देउवा करिब ११ः ३० बजे नेपाली सेनाको जहाजबाट धनगढी पुग्ने बताइए पनि अझै पुगेका छैनन् ।
अबको केही समय भित्रै  धनगढी पुग्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले आफ्नै निवासमा खाना खाएर महोत्सव उद्घाटन गर्न आउने छन् ।
प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्किने कार्य तालिका रहेको छ ।
प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि आउँदै छन् ।

२२ मंसिर २०७९, बिहीवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु