punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी पुगे प्रधानमन्त्री देउवा 

Chaupati
safha napa
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन् ।
सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा धनगढी आएका हुन्। उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।

२२ मंसिर २०७९, बिहीवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु