बुधबार सुनचाँदीको मुल्य स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला ९९ हजार ३ सय र तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार पनि आजकै मुल्यमा सुनचाँदी किनबेच भएको महासंघले जनाएको छ ।
२१ मंसिर २०७९, बुधवार १३:१२ बजे प्रकाशित






























