punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा ३८८८ मतले पछि

Chaupati
safha napa

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बढाइरहेका छन् ।

अहिले सम्म एमाले उम्मेदवार कर्ण थापा पाण्डे भन्दा ३८८८ मतले पछि छन् ।

पाण्डेले १७ हजार ४०मत पाउँदा थापाले १३ हजार १५२ मत पाएका छन् ।


१७ मंसिर २०७९, शनिवार १७:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु