punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा ५.९ रेक्टरस्केलको भूकम्पको धक्का

Chaupati
safha napa

सिन्धुपाल्चोकस्थित तातोपानीनजिक केन्द्र भएर ४५ मिनेटकै बीचमा दुईवटा भूकम्प गएको छ । आज ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको थियो भने ३ बजेर ५३ मिनेटमा ४.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत सिन्धुपाल्चोक, काभ्रे, चितवन, गोरखामा महसुस गरिएको थियो ।


२ कात्तिक २०७९, बुधवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु