punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको विदाई भेट

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भेण्डारीसमक्ष चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । आज शीतल निवास पुगेर यान्छीले राष्ट्रपति भण्डारीसमक्ष विदाई भेट गरेकी हुन् ।

भेटमा नेपाल र चीनको आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।


२ कात्तिक २०७९, बुधवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु