punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा तलाउमा डुबेर एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा तलाउमा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको टिकापुर नगरपालिका–२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका–८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको मृत्यु भएको हो।

शनिबार दिउँसो उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 


१९ भदौ २०७९, आइतवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु