punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

Chaupati
safha napa

मोरङको विराटनगर महानगरपालिका-८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार राति ९ बजे स्थानीय ३० वर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए।

करेन्ट लागि गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।


२२ साउन २०७९, आइतवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु