punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कपिलवस्तु, कपिलवस्तु नगरपालिका ८ दोहनी बस्ने २७ वर्षीया उषा तेलीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो।

आफ्नै घरमा विद्युत पोलबाट आएको कालो तारमा सुकाएको कपडा निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


७ साउन २०७९, शनिवार २१:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु