punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यार्सागुम्बा संकलनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Chaupati
safha napa

बझाङ,असार २ । यार्सागुम्बा लगायतका जडीबुडी संकलनको माग गर्दै उद्योग वाणिज्य संघ बझाङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशभर लकडाउन खुकुलो भई उद्योगदेखि डिपार्टमेन्टल स्टोरसम्म खुला भएको अवस्थामा यार्सा तथा जडिबुडी संकलनका लागी वन क्षेत्र खुला गर्न माग गर्दै जिल्ला प्रसासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

बझाङको ५० प्रतिशत आर्थिक भार जडिबुडीले धानेको छ । बझाङमा पाइने बहुमुल्य जडीबुडी, यार्सागुम्बा, वन लसुन, चिराईतो, कटुकी, सतुवा रातोच्याउ, भोजपत्र, दालचिनी लगायतका जडिबुडी संकलन बाट आफ्नो गुजरा चलाउदै आएका छन ।


२ असार २०७७, मंगलवार ००:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु