punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

Chaupati
safha napa

बाजुरामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। बिहीबार बेलुका बडिमालिका नगरपालिका-६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाउँ नजिकैको पोखरीमा साथीहरुसँग नुहाउँने क्रममा उनको डुबेर मृत्यु भएको हो ।


२४ असार २०७९, शुक्रवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु