punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारले तीन अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको छ।

प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने जानकारी दिए ।


२२ जेठ २०७९, आइतवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु