punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

होटल व्यवसायी संघ घोडाघोडीको अध्यक्षमा शाही

Chaupati
safha napa

होटल व्यवसायीहरुको साझा संगठन होटल व्यवसायी संघ घोडाघोडीको अध्यक्षमा सुरेन्द्र शाही (विवेक)चयन भएका छन् । शनिवार चयन भएको कार्यसमितिको उपाध्यक्षमा मोहन जैसी,महासचिवमा आशिष मल्ल,सचिवमा टेकराज सापकोटा,कोषाध्यक्षमा खगु देवी बोहरा सहित १३ सदस्यीय समिति चयन भएको छ।

शाही जंगल रिसोर्ट प्रा.लि.का सञ्चालक हुन् । अध्यक्ष शाहीले होटल व्यवसाय पर्यटन सँग जोडिएको व्यवसाय भएको बताउँदै घोडाघोडी क्षेत्रको पर्यटन विकासका लागि होटल व्यवसायी संघले सम्बन्धित पक्ष सँग समन्वय गरेर अघि बढ्ने बताए ।


२२ जेठ २०७९, आइतवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु