कैलालीमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिने

सरकारले आगामी बजेटबाट कैलालीमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने भएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए।


१५ जेठ २०७९, आइतवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु