घट्यो सुन र चाँदीको मुल्य

नेपाली बजारमा सुन र चाँदीको  मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको मुल्य  प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको मुल्य पनि ९८ हजार २ सय रुपैयाँमा झरेमुल्यको छ।

चाँदीको मुल्य पनि सोमबार प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।


२१ चैत २०७८, सोमवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु