काँग्रेस सुदूरपश्चिमको कोषाध्यक्षमा उत्तम कठायत

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्षमा उत्तमबहादुर कठायत मनोनित भएका छन् ।

धनगढीमा बिहिबार बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलाइ कोषाध्यक्ष पदमा मनोनित गरेको जनाएको छ ।

उनलाइ पार्टीको प्रदेशस्तरीय समितिले उक्त पदमा मनोनित गरेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) ले बताए ।


२६ फागुन २०७८, बिहीवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु